SHARE
अन्नपूर्ण · आइबार​ १६ कात्िक २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1Pickup)  भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

काठमाडौं : फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. (MAW Vridhi Commercial Vehicles Pvt. Ltd.)  अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो।