SHARE
अन्नपूर्ण · आइबार​ १६ कात्िक २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

कपिलवस्तुमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्वारा दुई राउण्ड हवाई फायर, दुई जना पक्राउ

कपिलवस्तु : लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिने क्रममा कपिलवस्तुमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण खाजा पसलमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपरा र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाको संयुक्त टोली त्यहाँ पुगेको थियो।