SHARE
कर्पोरेट समाचार · आइबार​ १६ कात्िक २०८३ १०:११ AM · 1 मिनेट पढाइ

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्न ३ महिनाभित्र नियमावली बनाउन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले नेपालमा औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक प्रयोजनका लागि नियन्त्रित रूपमा गाँजा खेती र उत्पादन गर्न आवश्यक कानुनी व्यवस्था गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा.नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आदेश प्राप्त भएको तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि बनाएर लागू गर्न सरकारलाई निर्देशन दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार