SHARE
अन्नपूर्ण · आइबार​ १६ कात्िक २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

नागरिकका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिएको छु : गृहमन्त्री गुरुङ

गोरखा : गृहमन्त्री सुधन गुरुङले गोरखाका बुद्धिजीवी,उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरेका छन्। अन्तरक्रियाका क्रममा सहभागीहरूले जिल्लामा देखिएका विभिन्न समस्या, विकास निर्माणको अवस्था,कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय क्षेत्रका चुनौतीबारे गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन्।