SHARE
कर्पोरेट समाचार · आइबार​ १६ कात्िक २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

निक्षेप र कर्जा बढे पनि गरिमा विकास बैंकको नाफा किन घट्यो ?

काठमाडौं। खुद ब्याज आम्दानीमा आएको गिरावट, सञ्चालन आम्दानी खुम्चिनु र खराब कर्जाको अनुपात बढ्नुले गरिमा विकास बैंकको नाफामा दबाब परेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकको खुद नाफा गत वर्षको तुलनामा ४.१७ प्रतिशतले घटेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार