SHARE
कर्पोरेट समाचार · आइबार​ १६ कात्िक २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

नेपाल बैंकको नाफा र प्रतिशेयर आम्दानी दुवै बढे

काठमाडौं । खुद ब्याज आम्दानीमा सामान्य गिरावट आए पनि खराब कर्जा घट्नु र अन्य आम्दानीको योगदानले नेपाल बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ८३ करोड २१ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार