म्याक्स टाइगरको अभियानअन्तर्गत नौ जनाले जिते मोटरसाइकल र स्कुटर, अझै २८ सवारी जित्ने अवसर
काठमाडौं। म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन्। देशका विभिन्न स्थानका उपभोक्ताले इनर्जी ड्रिङ्क्स खरिद गरेकै आधारमा मोटरसाइकल र स्कुटर जित्ने अवसर पाएका हुन् । कम्पनीका अनुसार अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्।