SHARE
कर्पोरेट समाचार · आइबार​ १६ कात्िक २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

मुक्तिनाथ विकास बैंकको नाफा ४३ प्रतिशतले वृद्धि, खराब कर्जा बढ्दा सम्पत्तिको गुणस्तरमा दबाब

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य रूपमा बढाएको छ। बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार