SHARE
कर्पोरेट समाचार · आइबार​ १६ कात्िक २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा आइतबार ठूलो गिरावट आएको छ। एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार