SHARE
कर्पोरेट समाचार · आइबार​ १६ कात्िक २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

नाफा बढाएको एनआइसी एसियालाई खराब कर्जा र पुँजीकोषको दबाब

काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ४.३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार