SHARE
कर्पोरेट समाचार · आइबार​ १६ कात्िक २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंकले तीन महिनामै कमायो ५५ करोड, लाभांश क्षमता कति ?

काठमाडौं। माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य रूपमा बढाएको छ । बैंकले असोज मसान्तसम्म ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८६ प्रतिशत बढी हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार