SHARE
कर्पोरेट समाचार · आइबार​ १६ कात्िक २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

नबिल बैंकको नाफा दुई अर्ब ५५ करोड पुग्दा प्रतिशेयर आम्दानी कति?

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्म आउँदा बैंकको नाफा लगायतका सूचकहरु बढेको छन् । चालु आवको ३ महिनामा यस बैंकले २ अर्ब ५५ करोड ५१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार