SHARE
कर्पोरेट समाचार · आइबार​ १६ कात्िक २०८३ १२:०२ AM · 1 मिनेट पढाइ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार