सम्झनामा ‘नसे बाहुन’
‘नसे बाहुन’ दूधकोशी र सुनकोशी संगम आसपासको किराँती रस्तीबस्तीमा परिचित नाम हो। ६ दशकभन्दा बढी समयदेखि किराँती बस्तीहरूमा आउजाउ गर्दै आउनु भएको थियो। खासमा रुद्री पूजा गर्नु पर्दा उनै नसे बाहुनलाई निम्तो गरिन्थ्यो। आर्थिक लेनदेन गरिन्थ्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण