SHARE
अन्नपूर्ण · शनिबार १५ कात्िक २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौं : रास्वपा सचिवालय बैठक जारी रहेको छ।राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा सभापति रवि लामिछानेले बैठक बोलाएका हुन्। समसामयिक विषयमा छलफल गर्न आज सचिवालय बैठक जारी रहेको रास्वपाले जनाएको छ।