SHARE
अन्नपूर्ण · शनिबार १५ कात्िक २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार, अभिभावकको जिम्मा लगाइयो

काठ्माण्डौँ : हुम्लाको सिमकोट गाउँपालिका-८ का २५ बालबालिकालाई भारत लैजाँदै गर्दा कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ ।भारतमा अध्ययन गराउने भन्दै लैजान खोजिएका बालबालिकालाई विभिन्न निकायको समन्वयमा हुम्ला फर्काएर अभिभावकको जिम्मा लगाइएको हो ।