कांग्रेसले भन्यो : पत्रकारहरुको गैरकानुनी पक्राउ र 'ह्यारेसमेन्ट' बन्द गर, सरकार!
काठमाडौं : नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। पार्टी सभापति गगनकुमार थापाले विज्ञप्ति जारी गर्दै कानुन विपरीत गरिएको पक्राउ र ह्यारेसमेण्ट बन्द गर्न सरकारसंग माग गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण