SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १४ कात्िक २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

रावल आयोगले औंल्याएको काठमाडौंको ३०२ रोपनी सरकारी जग्गा सरकारकै नाममा फिर्ता, सात वडा समेटिए

काठमाडौं। सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने उद्देश्यले सरकारले काठमाडौं महानगरपालिकाका सात वटा वडाको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा कायम गरेको छ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग), २०५२ को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उक्त जग्गा सरकारको नाममा ल्याइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार