SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १४ कात्िक २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

कर्णालीको कृषिमा बैंकको लगानी न्यून: योगदान ३१ प्रतिशत, लगानी ७ प्रतिशत मात्रै

काठमाडौं । कर्णाली प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब एकतिहाइ रहे पनि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने यस क्षेत्रतर्फ निकै न्यून देखिएको छ । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा ३१.५२ प्रतिशत योगदान दिने कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको ७.२७ प्रतिशत मात्रै लगानी भएको तथ्यांकले देखाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार