SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १४ कात्िक २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

सलिको गल्फ प्रतियोगिताको मिति सर्‍यो

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न लागेको ‘सलिको गल्फ प्रतियोगिता २०२६’ को मिति एक साता पर सारेको छ। यसअघि शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने तय भएको प्रतियोगिता प्रतिकूल मौसमका कारण स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब प्रतियोगिता नोभेम्बर १४ (कात्तिक २९) शनिबार सोही स्थानमा आयोजना हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार