SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १४ कात्िक २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती हुने, कुन दिन कहाँ बत्ती जाँदैछ ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् वितरण प्रणाली भूमिगत गर्ने तथा स्तरोन्नति गर्ने कामलाई तीव्रता दिएको छ। यसैक्रममा प्राधिकरणले आजदेखि आगामी २० कात्तिकसम्म विभिन्न स्थानमा दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार