SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १४ कात्िक २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

नेपालका थप ६ हिमाललाई ८ हजार मिटरमाथिको सूचीमा समेट्न प्रस्ताव

काठमाडौं। नेपालले थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन औपचारिक पहल थालेको छ। यसका लागि नेपालले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को महासभामा अध्ययन प्रतिवेदनसहित आफ्नो दाबी प्रस्तुत गरेको छ। हाल नेपालका ८ वटा हिमालले ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता पाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार