SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १४ कात्िक २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

लगातार बढेको सुनको मूल्य आज तीन हजार दुई सय रुपैयाँले घट्यो, चाँदी पनि १०५ रुपैयाँ सस्तियो

काठमाडौं। लगातार बढेको सुनको मूल्यमा साताको अन्तिम कारोबार दिन आज ब्रेक लागेको छ। नेपाली बजारमा बिहीबार बढेर कारोबार भएको सुनको मूल्यमा शुक्रबार गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार