SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १४ कात्िक २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

कम्पनीहरूको कर तथा जरिबाना मिनाहाको म्याद तीन महिना थपियो

काठमाडौं। सरकारले कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहासम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने समयावधि थप गरेको छ। अर्थ मन्त्रालयले यसअघि २०८३ असोज मसान्तसम्म रहेको समयसीमा बढाएर २०८३ पुस मसान्तसम्म कायम गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार