‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न सङ्कट कुनै एक देशको सीमाभित्र सीमित नरहने भन्दै हिमाल संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।