SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १४ कात्िक २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

मुक्तिनाथ विकास बैंकले लागू गर्ने भयो पुमोरी नेक्स्टजेन कोर बैंकिङ प्रणाली

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो बैंकिङ पूर्वाधारलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले पुमोरी नेक्स्टजेन कोर बैंकिङ प्रणाली कार्यान्वयन गर्ने भएको छ। यसका लागि बैंक र इन्फोडेभलपर्स प्रा.लि.बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार