SHARE
कर्पोरेट समाचार · बिहीबार १३ कात्िक २०८३ ०३:३२ PM · 1 मिनेट पढाइ

नेपालमा भारतीय लगानी बढाउन एनआईसीसीआई र लगानी बोर्डबीच छलफल

काठमाडौं । नेपालमा भारतीय लगानी विस्तार गर्ने तथा नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) र लगानी बोर्ड नेपालबीच छलफल भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार