विपद् उत्थानशीलता र हरित अर्थतन्त्र विकासका लागि नेपालले गर्यो सहकार्य प्रस्ताव
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनबाट बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बीच व्यावहारिक सहकार्य आवश्यक रहेको बताएका छन् ।