SHARE
कर्पोरेट समाचार · बिहीबार १३ कात्िक २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले बिहीबार शपथ ग्रहण गरेका छन्। केन्द्रीय निर्वाचन समितिद्वारा सानेपामा आयोजित समारोहमा सभापति गगनकुमार थापाले उनीहरूलाई शपथ गराएका हुन्। असोज अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचित थापाले यसअघि नै बडादशैंको फूलपातीका दिन शपथ ग्रहण गरी पदबहाली गरिसकेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार