SHARE
कर्पोरेट समाचार · बिहीबार १३ कात्िक २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

शेयर बजारमा दोहोरो अंकको छलाङ, ८ अर्ब माथिको कारोबार

काठमाडाैं । साताको बिहीबार शेयर बजार उच्च अंकले बढेको छ । यो दिन नेप्से परिसूचक ३१.५४ अंकले बढेर दुई हजार ६९५.६० विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार