विपद् पूर्वतयारीमा अन्तरिक्ष प्रविधिको सहकार्य गर्न नेपालको प्रस्ताव, ५३ देशको समर्थन
काठमाडौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका विपद्का जोखिमबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउँदै नेपालले थाइल्यान्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय संवाद आयोजना गरेको छ ।