SHARE
कर्पोरेट समाचार · बिहीबार १३ कात्िक २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

चक्रवात ‘अर्नब’ को असर देशभर बढ्दै: आज दिउँसो ठूलो पानी पर्ने जोखिम कम,रातिदेखि वर्षा र भारी हिमपातको चेतावनी

काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर हुँदै न्यूनचापीय प्रणालीमा परिणत भए पनि त्यसको प्रभावले नेपालमा वर्षा र हिमपातको गतिविधि बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि सुरु हुने वर्षा र हिमपातको सम्भावना रातिदेखि बढ्नेछ। शुक्रबार र शनिबारसम्म देशका विभिन्न भूभागमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम रहने पूर्वानुमान गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार