लक्ष्मी सनराइज बैंकले शेयरधनिलाई दिने भयो लाभांश
काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को नाफाबाट शेयरधनीलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले बोनस शेयर र नगद लाभांश गरी उक्त लाभांश वितरण गर्न लागेको हो।