SHARE
कर्पोरेट समाचार · बिहीबार १३ कात्िक २०८३ १२:५६ AM · 1 मिनेट पढाइ

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा।वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन यहाँका किसान जुटेका छन् । धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हावाहुरी र पानीले धान ढाल्ने चिन्ता छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार