SHARE
कर्पोरेट समाचार · बुधबार १२ कात्िक २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

भारतीय शेयर बजारमा जियोको शानदार डेब्यु, एयरटेललाई उछिन्दै बन्यो दोस्रो ठूलो कम्पनी

काठमाडौं। भारतीय दूरसञ्चार तथा डिजिटल प्रविधि क्षेत्रको अग्रणी कम्पनी जियो प्लेटफर्म्सले शेयर बजारमा ऐतिहासिक सुरुवात गरेको छ। रिलायन्स इन्डस्ट्रिजको डिजिटल तथा दूरसञ्चार व्यवसाय जियोको शेयर बुधबार बम्बई स्टक एक्सचेन्ज (बीएसई) र नेसनल स्टक एक्सचेन्ज (एनएसई) मा प्रतिकित्ता १ हजार ३५८ भारुमा सूचीकृत भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार