SHARE
कर्पोरेट समाचार · बुधबार १२ कात्िक २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

श्रम कार्यालयको निर्देशनपछि गौतम बुद्ध मुटु अस्पतालका २४० कर्मचारीले पाए दशैं बोनस

बुटवल। चाडपर्व खर्च नपाएको भन्दै श्रमिकले गुनासो गरेपछि श्रम तथा रोजगार कार्यालय बुटवलको निर्देशनमा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले २४० जना कर्मचारीलाई चाडपर्व खर्च (दशैं बोनस) दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार