SHARE
कर्पोरेट समाचार · बुधबार १२ कात्िक २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

अब गृहजिल्ला नगई काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सकिने

काठमाडौं । तपाईंको नागरिकता हराएको छ, च्यातिएको छ वा आगलागी तथा पानीले बिग्रिएर प्रयोग गर्न नमिल्ने भएको छ ? त्यसो हो भने नागरिकताको प्रतिलिपि बनाउन गृहजिल्ला जानुपर्ने बाध्यता अब हटेको छ । सरकारले जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा बसोबास गर्ने नागरिकले पनि आफू बसेकै ठाउँबाट सेवा लिन सक्ने भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार