SHARE
कर्पोरेट समाचार · बुधबार १२ कात्िक २०८३ ०४:४२ AM · 1 मिनेट पढाइ

हिम पर्वत हाइड्रोपावरले निष्कासन गर्‍यो आईपीओ

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आजबाट (कात्तिक ११) आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार