SHARE
कर्पोरेट समाचार · बुधबार १२ कात्िक २०८३ ०४:५५ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि, खराब कर्जा ३.९३ प्रतिशतमा झर्‍यो

काठमाडौं। कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९९ प्रतिशत बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार