SHARE
कर्पोरेट समाचार · बुधबार १२ कात्िक २०८३ १२:३० AM · 1 मिनेट पढाइ

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार