कोरियामा जागिर खान्थिन् अहिले कस्मेटिक व्यवसायमा जम्दै : गंगा खतिवडा कुँवर (अन्तर्वार्ता)
काठमाडाैं । गंगा खतिवडा कुँवर नेपालको उद्यमशील क्षेत्रमा सक्रिय महिला व्यवसायी हुन्। उनै गंगा खतिवडा कुँवर नेतृत्वमा एनके कस्मेष्टिक प्रा.लि ओरा, हिमालयन फूड लगायतका व्यवसाय तथा ब्रान्डहरू सञ्चालनमा छन्।