SHARE
कर्पोरेट समाचार · शनिबार ८ कात्िक २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

लगातार दोस्रो वर्ष कर्णाली याक्ससँग जोडियो एसियन पेन्ट्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सलाई एसियन पेन्ट्स नेपाल प्रालिले लगातार दोस्रो वर्ष सहप्रायोजन गर्ने भएको छ। यससम्बन्धी सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एसियन पेन्ट्स नेपालकी सहायक बजार व्यवस्थापक आस्था सत्याले हालै हस्ताक्षर गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार