SHARE
अर्थ-डबली · सोमबार ३ कात्िक २०८३ ०३:५५ AM · 1 मिनेट पढाइ

हिमपातले थुनियो सिमकोट–हिल्सा सडक, दशैंमा घर फर्किने नेपालीलाई सास्ती

लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिन भित्र खुलाउनका लागि काम जारी राखिएको छ ।