SHARE
अर्थ-डबली · बुधबार १० मंिर २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

कात्तिक मसान्तसम्म सरकारी ऋण २९ खर्ब ७५ अर्ब, सावाँ ब्याज तिरेर सकियो १ खर्ब ४० अर्ब

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ ।