भोजपुरका गाउँघरबाट समेत लोप हुदै ढिकीजाँतो
भोजपुर / भोजपुरका ग्रामीण बस्तीहरुबाट समेत ढिकीजाँतो लोप हुन थालेको छ । आधुनिक प्रबिधिको बिकाससँगै परम्परागतरुपमा घरघरमा राखिएका ढिकीजाँतोहरु लोप हुदै जान थालेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली