SHARE
अर्थ-डबली · बुधबार १० मंिर २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

‘महाधिवेशनले नयाँ ऊर्जा थपेको छ, अब जनताको भरोसा जित्नुपर्छ’ : ललित श्रेष्ठ

विराटनगर / नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्र नयाँ नेतृत्व, युवा सहभागिता, आन्तरिक एकता र आगामी निर्वाचनको तयारीबारे बहस सुरु भएको छ ।