SHARE
अर्थ-डबली · बुधबार १० मंिर २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व सङ्कलन लक्ष्यभन्दा १० प्रतिशत बढी गरेको छ ।