सबै पोर्टलहरू
अर्थ-डबली

अर्थ-डबली

अर्थ-डबली

Kathmandu
6639
समाचार
7 hours ago
अन्तिम अद्यावधिक

ताजा समाचार

नमोबुद्ध जात्रामा उर्लिए भक्तजन, बिहानैदेखि दर्शनार्थीको घुइँचो मङगलबार ९ मंिर २०८३ ०५:२३ AM

नमोबुद्ध जात्रामा उर्लिए भक्तजन, बिहानैदेखि दर्शनार्थीको घुइँचो

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्रा...

विकास योजना कटौती गरेर विपद् प्रभावित क्षेत्रमा ६ अर्ब खर्चिँदै बागमती सरकार मङगलबार ९ मंिर २०८३ ०५:४६ AM

विकास योजना कटौती गरेर विपद् प्रभावित क्षेत्रमा ६ अर्ब खर्चिँदै बागमती सरकार

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण गर्...

म्याग्दीका जलविद्युत् आयोजना विपद्को चपेटामा, उत्पादन ठप्पदेखि अर्बौँको क्षतिसम्म मङगलबार ९ मंिर २०८३ ०६:०८ AM

म्याग्दीका जलविद्युत् आयोजना विपद्को चपेटामा, उत्पादन ठप्पदेखि अर्बौँको क्षतिसम्म

यस वर्षको मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको उत्पादन, प्रसारण र निर्माण प्रक्रियामा गम...

मजदुरीबाट व्यावसायिक किसान बने तेजबहादुर, तरकारीखेतीबाट वार्षिक १५ लाखसम्मको कारोबार मङगलबार ९ मंिर २०८३ ०४:४९ AM

मजदुरीबाट व्यावसायिक किसान बने तेजबहादुर, तरकारीखेतीबाट वार्षिक १५ लाखसम्मको कारोबार

तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बान...

फेरि उकालो लाग्यो सुनचाँदीको मूल्य, सुन तोलाको २ लाख ४७ हजार ९०० मङगलबार ९ मंिर २०८३ ०५:०७ AM

फेरि उकालो लाग्यो सुनचाँदीको मूल्य, सुन तोलाको २ लाख ४७ हजार ९००

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन रु ५०० र चाँदीको मूल्य प्रतितोला रु ३५...

आज सामान्य बढ्याे अमेरिकी डलरकाे भाउ, कुन देशकाे विनिमयदर कति ? मङगलबार ९ मंिर २०८३ ०२:२४ AM

आज सामान्य बढ्याे अमेरिकी डलरकाे भाउ, कुन देशकाे विनिमयदर कति ?

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका...

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प मङगलबार ९ मंिर २०८३ ०२:३७ AM

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ / ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको...

कालीमाटीमा अभोकाडोको भाउ ११७ प्रतिशतले बढ्यो, मँहगियाे तरकारी पनि मङगलबार ९ मंिर २०८३ ०२:४९ AM

कालीमाटीमा अभोकाडोको भाउ ११७ प्रतिशतले बढ्यो, मँहगियाे तरकारी पनि

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा अभोकाडोको मूल्य एकैदिनमा ११७.३९ प्रतिशतले बढेको छ । बजार...

मंगलवारको राशिफलः आज तपाईँको समय कस्तो रहला ? मङगलबार ९ मंिर २०८३ ०१:४५ AM

मंगलवारको राशिफलः आज तपाईँको समय कस्तो रहला ?

आज वि.सं. २०८३ पौष ८ गते तदनुसार २४ नोभेम्बर २०२६ मंगलवार, कार्तिक शुक्लपक्ष पूर्णिमा तिथी, कृत्तिका...

आज दिनभर देशभरको मौसम कस्तो रहला ? मङगलबार ९ मंिर २०८३ ०२:१३ AM

आज दिनभर देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ / हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले ज...

भारतले अनुरोध गरे पनि बागडोगरा विमानस्थलको विषयमा कुनै सहमति भएको छैन : परराष्ट्रमन्त्री खनाल सोमबार ८ मंिर २०८३ ०४:२२ PM

भारतले अनुरोध गरे पनि बागडोगरा विमानस्थलको विषयमा कुनै सहमति भएको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ / परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँग भैरहवाको हवाई मार्ग दुवैतर्फ प्रयोग गर्न पाउने सहमत...

मकवानपुरमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो यति पेन्ट्स सोमबार ८ मंिर २०८३ ०१:१९ PM

मकवानपुरमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो यति पेन्ट्स

हेटौँडा / स्वदेशी पेन्ट्स उत्पादक कम्पनी यति पेन्ट्स प्रा.लि.आन्तरिक राजस्व कार्यालय हेटौँडा, मकवानप...