सबै पोर्टलहरू
अर्थ-डबली

अर्थ-डबली

अर्थ-डबली

Kathmandu
6659
समाचार
1 day ago
अन्तिम अद्यावधिक

ताजा समाचार

सीमा समस्या समाधानदेखि २४ हजार करोडको सहायता, हवाई रुट दुईतर्फी बनाउन नेपाल–भारतबीच सहमति सोमबार ८ मंिर २०८३ १२:१६ PM

सीमा समस्या समाधानदेखि २४ हजार करोडको सहायता, हवाई रुट दुईतर्फी बनाउन नेपाल–भारतबीच सहमति

काठमाडौँ / नेपाल र भारतले लामो समयदेखि बाँकी रहेका सीमा समस्याको समाधानका लागि काम अघि बढाउन दुवै दे...

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री शाहको आह्वान सोमबार ८ मंिर २०८३ १२:१९ PM

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री शाहको आह्वान

काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै दुई दे...

कोप–३१ निष्कर्षविहीन,पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला सोमबार ८ मंिर २०८३ १२:३७ PM

कोप–३१ निष्कर्षविहीन,पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला

काठमाडौँ / जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१)का वार्तामा अपेक्षित सहमति...

प्रधानमन्त्री बालेनको भारत भ्रमण : २ खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा सोमबार ८ मंिर २०८३ १२:४७ PM

प्रधानमन्त्री बालेनको भारत भ्रमण : २ खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा

काठमाडौँ / भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँबराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। प...

टीभीएस र जगदम्बा मोटर्सद्वारा नुवाकोट र रसुवाका संस्थालाई २५ अपाचे मोटरसाइकल हस्तान्तरण सोमबार ८ मंिर २०८३ १२:५७ PM

टीभीएस र जगदम्बा मोटर्सद्वारा नुवाकोट र रसुवाका संस्थालाई २५ अपाचे मोटरसाइकल हस्तान्तरण

काठमाडौँ / टीभीएस मोटर कम्पनी र यसको आधिकारिक वितरक जगदम्बा मोटर्सले संस्थागत सामाजिक उत्तरदायित्व (...

नेपाल एसबीआई बैंकद्वारा कुपन्डोलमा एटीएम सञ्चालन, बाल पुस्तकालय स्थापनाका लागि सहयोग सोमबार ८ मंिर २०८३ ०१:०३ PM

नेपाल एसबीआई बैंकद्वारा कुपन्डोलमा एटीएम सञ्चालन, बाल पुस्तकालय स्थापनाका लागि सहयोग

काठमाडौँ / नेपाल एसबीआई बैंक लिमिटेडले ललितपुरको कुपन्डोलस्थित गुरुद्वारा गुरु नानक सत्संग समिति परि...

स्वदेश फर्किए प्रधानमन्त्री बालेन सोमबार ८ मंिर २०८३ १२:०० PM

स्वदेश फर्किए प्रधानमन्त्री बालेन

नयाँदिल्ली / भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज साँझ स्व...

बजाज पल्सरद्वारा एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान सोमबार ८ मंिर २०८३ १०:३२ AM

बजाज पल्सरद्वारा एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीले बजाज पल्सर एन१६० मोटरसाइक...

नेप्सेमा झिनो सुधार, १६५ कम्पनीको सेयर मूल्य घट्दा ३ अर्ब ८२ करोडको कारोबार सोमबार ८ मंिर २०८३ १०:४३ AM

नेप्सेमा झिनो सुधार, १६५ कम्पनीको सेयर मूल्य घट्दा ३ अर्ब ८२ करोडको कारोबार

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनु...

हिमाल आरोहणबाट ३३ करोड ४२ लाख बढी रोयल्टी सङ्कलन, कुन हिमालबाट कति उठ्याे ? सोमबार ८ मंिर २०८३ १०:५९ AM

हिमाल आरोहणबाट ३३ करोड ४२ लाख बढी रोयल्टी सङ्कलन, कुन हिमालबाट कति उठ्याे ?

काठमाडौँ / चालु शरद ऋतुको कार्तिक मसान्तसम्म हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरूबाट सरकारले ३३...

अयोध्या–जनकपुरधाम आउँदै सरयू–कमला एक्सप्रेस, यस्तो छ स्वागतको तयारी सोमबार ८ मंिर २०८३ ०९:३६ AM

अयोध्या–जनकपुरधाम आउँदै सरयू–कमला एक्सप्रेस, यस्तो छ स्वागतको तयारी

जनकपुर / भारतको अयोध्याबाट धनुषाको जनकपुरधामसम्म चल्ने सरयू–कमला एक्सप्रेस ट्रेन(रेल)को आज (सोमबार)...

नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य सोमबार ८ मंिर २०८३ ०९:४१ AM

नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य

नयाँदिल्ली / नेपाल र भारतबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वा...