SHARE
अर्थ-डबली · सोमबार ८ मंिर २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

नेपाल एसबीआई बैंकद्वारा कुपन्डोलमा एटीएम सञ्चालन, बाल पुस्तकालय स्थापनाका लागि सहयोग

काठमाडौँ / नेपाल एसबीआई बैंक लिमिटेडले ललितपुरको कुपन्डोलस्थित गुरुद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटीएम टर्मिनल सञ्चालनमा ल्याएको छ ।